प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी,कुन पदमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी,कुन पदमा कति ?



प्रदेश लोकसेवा आयोगले दोस्रो पटक कर्मचारी माग गरेको छ ।

आयोगले अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको छ ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार १२:५४