सेयर बजारमा सामान्य अंकको गिरावट ,१६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सेयर बजारमा सामान्य अंकको गिरावट ,१६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सामान्य अंकको गिरावट आएको छ ।

बिहिबार नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा आएर रोकिएको छ । आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार १५:११