सेयर बजारमा सामान्य अंकको गिरावट ,१६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सामान्य अंकको गिरावट आएको छ ।

बिहिबार नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा आएर रोकिएको छ । आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
२४ जिल्लामा विद्युत प्रसारण लाइन निर्माणमा समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय

काठमाडौं । विद्युत प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान

नेप्सेमा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

बुधबार सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार भारी अंकको गिरावट आएको छ

रोनाल्डोको बोलीका कारण कोका कोलाको शेयर मूल्य ४ अर्ब डलर घट्यो

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको बोलीका कारण कोका

प्रकाशित मिति २०७७ बैशाख १ देखि