पाँच हजार २२५ जना कोरोना संक्रमणमुक्त



काठमाडाैं । पछिल्लो २४ घण्टायता देशभर ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३ हजार ७५० जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा पीसीआरमा २ हजार ७०९ जनाको र १ हजार ४१ जनाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा थप ६७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
२४ जिल्लामा विद्युत प्रसारण लाइन निर्माणमा समस्या समाधान गर्न कार्यदल गठन गर्ने निर्णय

काठमाडौं । विद्युत प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्ने समस्या समाधान

बुडोल सामुदायिक साकोसका सदस्यलाई छुटको प्याकेज

काठमाडाैं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका लागि विशेष

किन्निहो डटकम इकमर्श वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने

काठमाडौ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट

बुधबार सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार भारी अंकको गिरावट आएको छ

प्रकाशित मिति २०७७ बैशाख १ देखि