असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप



उदयपुर । उदयुरमा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना संक्रमणका दर घटेपनि निषेधाज्ञा थप गरिएको हो ।

एक सूचना जारी गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा निषेधाज्ञा थप गरेको प्रशासनले जनाएको छ ।निषेधाज्ञा अवधिमामा बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म पसलहरु खोल्न दिइने प्रशासनले जनाएको छ ।

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार १८:०२