एक हप्ता थपिएको निषेधाज्ञामा अब यी कार्य गर्न पाइन्छ ( हेर्नुस् सूचना ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

एक हप्ता थपिएको निषेधाज्ञामा अब यी कार्य गर्न पाइन्छ ( हेर्नुस् सूचना )



उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

प्रकाशित : ३० जेष्ठ २०७८, आईतवार १७:४१