काठमाडाै महानगरभित्र सोमबारदेखि फेरि खोप लगाइने ( केन्द्रको विवरणसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काठमाडाै महानगरभित्र सोमबारदेखि फेरि खोप लगाइने ( केन्द्रको विवरणसहित)



काठमाडाै । काठमाडाै महानगरपालिकाले साेमवार (भोलि) देखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । जेठ २७ गते महानगरपालिकाले ३२ वटै वडामा सञ्चालन भइरहेको खोप अभियान अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो । स्थगित भएको कार्यक्रम भोलिदेखि दुई दिन सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका जयेष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्न जिल्ला स्वास्थ्य कार्यलय काठमाडाैले परिपत्र गरेअनुसार भोलिदेखि फेरि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित : ३० जेष्ठ २०७८, आईतवार १८:०१