आश्रय बहुउद्देश्यीय सहकारीले सदस्यलाई यसरी दिने छ सेवा (हेर्नुस् सूचना) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

आश्रय बहुउद्देश्यीय सहकारीले सदस्यलाई यसरी दिने छ सेवा (हेर्नुस् सूचना)



काठमाडौ । आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले केन्द्रिय कार्यालय तथा महाबौद्ध सदस्य सुविधा केन्द्र असार ३ गते बिहिबार देखि अर्को सूचना नभए सम्मको लागी र प्रत्येक हप्ताको आईतबार र बिहिबार मात्र बिहान १०ः००बजे देखि ५ः०० बजे सम्म सिमित कारोबार हुने गर्ने निर्णय गरेको छ ।

सहकारीका लागि सातामा दुई दिन ९आइतबार र बिहिबार० खोल्न दिने निर्णय प्रशासनको निर्णय अनुसार सेवा दिने संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।


कार्यलय खुल्ने समय बाहेक अन्य बारमा सदस्यलाई अति आवश्यक परे संस्थाका आधिकारिक व्यक्ति संग सम्पर्क गर्न सूचना जारी गरिएको श्रेष्ठले बताए ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार १६:३२