आश्रय बहुउद्देश्यीय सहकारीले सदस्यलाई यसरी दिने छ सेवा (हेर्नुस् सूचना)



काठमाडौ । आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले केन्द्रिय कार्यालय तथा महाबौद्ध सदस्य सुविधा केन्द्र असार ३ गते बिहिबार देखि अर्को सूचना नभए सम्मको लागी र प्रत्येक हप्ताको आईतबार र बिहिबार मात्र बिहान १०ः००बजे देखि ५ः०० बजे सम्म सिमित कारोबार हुने गर्ने निर्णय गरेको छ ।

सहकारीका लागि सातामा दुई दिन ९आइतबार र बिहिबार० खोल्न दिने निर्णय प्रशासनको निर्णय अनुसार सेवा दिने संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।


कार्यलय खुल्ने समय बाहेक अन्य बारमा सदस्यलाई अति आवश्यक परे संस्थाका आधिकारिक व्यक्ति संग सम्पर्क गर्न सूचना जारी गरिएको श्रेष्ठले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाले भन्यो खोप सकियो, अब अर्को सूचना पर्खनु

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । मौज्दात

कुमारी इक्विटी फण्डको लाभांश घोषणा

काठमाडाैं । कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी

पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

प्रकाशित मिति २०७८ असार १ देखि