जोशीको सम्मानमा बुधबार ललितपुरका सम्पूर्ण सहकारी संघ/संस्था बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

जोशीको सम्मानमा बुधबार ललितपुरका सम्पूर्ण सहकारी संघ/संस्था बन्द



काठमाडाैं । सहकारी अभियन्ता राजेशहरि जोशीको सम्मानमा भोलि असार २ गते ललितपुरका सम्पूर्ण सहकारी संघ संस्था बन्द गरिने भएको छ । 

ललितपुर जिल्ला सहकारी संघ सहित जिल्लाभर क्रियाशील रहेकका नौ विषयगत संघहरुले एक संयुक्त विज्ञप्ति निकालेर सहकारी अभियानमा जोशीले पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि स्वरुप  भोलि एक दिनका लागि सम्पूर्ण संस्था बन्द गर्न अपील गरेको जिल्ला संघका अध्यक्ष माधव दुलालले जानकारी दिए । 

प्रकाशित : १ असार २०७८, मंगलवार १३:२०