जोशीको सम्मानमा बुधबार ललितपुरका सम्पूर्ण सहकारी संघ/संस्था बन्द



काठमाडाैं । सहकारी अभियन्ता राजेशहरि जोशीको सम्मानमा भोलि असार २ गते ललितपुरका सम्पूर्ण सहकारी संघ संस्था बन्द गरिने भएको छ । 

ललितपुर जिल्ला सहकारी संघ सहित जिल्लाभर क्रियाशील रहेकका नौ विषयगत संघहरुले एक संयुक्त विज्ञप्ति निकालेर सहकारी अभियानमा जोशीले पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि स्वरुप  भोलि एक दिनका लागि सम्पूर्ण संस्था बन्द गर्न अपील गरेको जिल्ला संघका अध्यक्ष माधव दुलालले जानकारी दिए । 

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि