बागमती प्रदेश सरकारले कर्मचारीको तलब २ हजार रुपैयाँले बढायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

बागमती प्रदेश सरकारले कर्मचारीको तलब २ हजार रुपैयाँले बढायो



काठमाडाै । बागमती प्रदेश सरकारले कर्मचारीको बढाएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको बताएका हुन् ।

प्रकाशित : १ असार २०७८, मंगलवार १८:२५