नेप्सेमा सामान्य अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेमा सामान्य अंकको गिरावट



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से १.३० अंकले घटेर दुई हजार ९ सय ६८ दशमलब ४२ विन्दुमा रोकिएको हो ।

आज नेप्सेमा १० अर्ब ९० करोड ४९ लाख बराबरको कारोबार भएको छ । हिजो बिहिबार १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।

प्रकाशित : ३ असार २०७८, बिहीबार १५:१३