उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

प्रकाशित : ६ असार २०७८, आईतवार १७:४७