मनकामना स्मार्ट लघुवित्तलाई आइपिओ निष्कासन अनुमतिको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

मनकामना स्मार्ट लघुवित्तलाई आइपिओ निष्कासन अनुमतिको अनुमति



काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तले आइपिओ निष्कासन अनुमति पाएको छ। नेपाल धितो पत्र बोर्डले कम्पनीलाई असार ६ गते आइतबार आइपिओ निष्कासनको लागि अनुमति दिएको हो ।


बोर्डबाट अनुमति पाएसंगै कम्पनीले  ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्कासन गर्ने छ ।  कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीले फागुन १४ मा शेयर निष्कासन अनुमति माग गर्दै नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको हो । 

प्रकाशित : ८ असार २०७८, मंगलवार २०:०४