मनकामना स्मार्ट लघुवित्तलाई आइपिओ निष्कासन अनुमतिको अनुमति



काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तले आइपिओ निष्कासन अनुमति पाएको छ। नेपाल धितो पत्र बोर्डले कम्पनीलाई असार ६ गते आइतबार आइपिओ निष्कासनको लागि अनुमति दिएको हो ।


बोर्डबाट अनुमति पाएसंगै कम्पनीले  ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्कासन गर्ने छ ।  कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीले फागुन १४ मा शेयर निष्कासन अनुमति माग गर्दै नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको हो । 

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि