आईएमई लाईफ इन्योरेन्समा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आईएमई लाईफ इन्योरेन्समा रोजगारीको अवसर



काठमाडाैंं । आईएमई लाईफ इन्योरेन्सले ब्रान्च म्यानेजर तथा सेल्स अफिसर तहमा कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो।

कम्पनीले लाइभ इन्योरेन्स क्षेत्रमै कार्य अनुभव भएका र कम्प्युटर सम्बन्धि ज्ञान भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बताएको छ ।

प्लस टु तथा स्नातक तह उत्तिर्ण गरेकाले आफ्नो सम्पुर्ण प्रमापत्र सहित यहि असार २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : ९ असार २०७८, बुधबार १२:०७