लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सार्वजनिक,यी प्रश्न जाने भईन्छ पास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सार्वजनिक,यी प्रश्न जाने भईन्छ पास



काठमाडौँ । यातायात व्यवस्था विभागले ए वर्ग(मोटरसाइकल, स्कुटर, मोपेड)को लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सार्वजनिक गरेको छ ।

यातायात सेवालाई थप सेवाग्राहीमैत्री बनाउँदै लैजाने उद्देश्यले लिखित परीक्षा प्रयोजनका लागि पाँच सय वटा प्रश्नहरूको प्रश्न सङ्ग्रह प्रकाशित गरेको हो ।

आगामी दिनमा वर्ग क(ए) र ट(के) वर्गको लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न सङ्ग्रहबाट पाँच अङ्कका दरले २० वटा वस्तुगत प्रश्नहरू चयन गरी प्रश्न पत्र तयार गरिने विभागले जनाएको छ ।

प्रकाशित : ९ असार २०७८, बुधबार २१:५६