लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सार्वजनिक,यी प्रश्न जाने भईन्छ पास



काठमाडौँ । यातायात व्यवस्था विभागले ए वर्ग(मोटरसाइकल, स्कुटर, मोपेड)को लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सार्वजनिक गरेको छ ।

यातायात सेवालाई थप सेवाग्राहीमैत्री बनाउँदै लैजाने उद्देश्यले लिखित परीक्षा प्रयोजनका लागि पाँच सय वटा प्रश्नहरूको प्रश्न सङ्ग्रह प्रकाशित गरेको हो ।

आगामी दिनमा वर्ग क(ए) र ट(के) वर्गको लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न सङ्ग्रहबाट पाँच अङ्कका दरले २० वटा वस्तुगत प्रश्नहरू चयन गरी प्रश्न पत्र तयार गरिने विभागले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि