तेह्रथुम पावर कम्पनीलाई आइपीओ निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

तेह्रथुम पावर कम्पनीलाई आइपीओ निष्काशनको अनुमति



काठमाडाैं । तेह्रथुम पावर कम्पनीलाई आइपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ लाख कित्ता अर्थात् १२ करोड रूपैयाँको आइपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार १७:५७