सामाजिक सुरक्षा कार्यक्रम विरुद्ध माछापुच्छ्रे बैंकका कर्मचारी आन्दोलनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सामाजिक सुरक्षा कार्यक्रम विरुद्ध माछापुच्छ्रे बैंकका कर्मचारी आन्दोलनमा



काठमाडाैं । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको लगायतका बिषयमा असहमती जनाउदै माछापुच्छ्रे बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

बैंकले नै आफ्नो कर्मचारीलाई सामाजिक सुरक्षा भन्दा राम्रो सेवा सुविधा दिइरहेको भन्दै माछापुच्छ्रे बैंकका कर्मचारीले मंगलबार दैनिक कार्य ठप्पपारि प्रर्दशनमा उत्रिएका हुँन् ।

प्रकाशित : १५ असार २०७८, मंगलवार १३:४५