शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ १२ बर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ १२ बर्षमा प्रवेश



काठमाडाै । चावहिलमा रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले ११ बर्ष पुरा गरि १२ बर्षको यात्रामा प्रवेश गरेको छ । यो अवधीमा संस्थाले गुणस्तरिय सेवाको साथै प्रविधिको क्षेत्रमा समेत ठुलो फड्को मार्न सफल भएको संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले जानकारी दिए । हाल संस्थाले मोवाइल बैंकिङ्ग सेवा एटिएम सेवा क्यू आर पेमेन्ट सेवा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : १६ असार २०७८, बुधबार ११:४०