सुनको मूल्य कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको मूल्य कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलााम आठ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३१० कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : १७ असार २०७८, बिहीबार ११:११