ङादी ग्रुप पावर कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागार्ई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ङादी ग्रुप पावर कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागार्ई



काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा शैलेन्द्र गुरागार्ई चयन भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितीको बैठकले अध्यक्षमा गुरागाईलाई चयन गरेको हो ।

यस अघिका अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईले ब्यक्तिगत कारण देखाई राजीनामा दिएसँगै उनकै स्थानमा गुरागाईलाई चयन गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : १७ असार २०७८, बिहीबार ११:३१