कुन बैंकबाट आइपीओ भर्दा कति शुल्क लाग्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

कुन बैंकबाट आइपीओ भर्दा कति शुल्क लाग्छ ?



काठमाडाैं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड र नेपाल धितोपत्र बोर्डले सेन्ट्रलाइज्ड एप्लिकेसन फर आस्बा वेस्ड इस्युऐन्स (सी–आस्बा) प्रणाली सिडिएससीको मेरोसेयर वेवसाईट तथा मोबाईल एप्सबाट अहिले प्राथमिक सेयर तथा हकप्रद सेयरको आवेदन घरमै बसि अनलाईन भर्न सहज भएको छ। यसबाट बैंकमा लाइन बसेर आवेदन दिनपर्ने समय बचत भएको छ ।

यसबापत बैंक तथा वित्तीय संस्थाले आवेदन भर्दा फरक फरक शुल्क लिने गरेका छन् । कतिपय बैंकहरुले आफ्ना ग्राहकलाई सुविधा दिनका लागि तथा बैंकतर्फ आकर्षण बढाउनको लागि निःशुल्क आस्वा सेवा उपलब्ध गराएका छन्।

प्रकाशित : २० असार २०७८, आईतवार १४:०१