अबको अर्थमन्त्री को ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

अबको अर्थमन्त्री को ?



काठमाडाैं । सर्वोच्च अदालतको परमादेश बमोजिम आज (मङ्गलवार) प्रधानमन्त्रीको शपथ लिने तयारीमा गरेका छन् । चार पटक प्रधानमन्त्री भइसकेका देउवा साँझ पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन ।


यो संगै नयाँ अर्थमन्त्रीको समेत चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेपाली कांग्रेस नेताहरु पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र डा. मिनेन्द्र रिजाल, उद्योगपति विनोद चौधरी, पूर्व अर्थमन्त्री डा. रामशरण महत, डा. प्रकाशशरण महत दौडमा छन् । यता माओवादीले अर्थमा दाबी गरेका कारण अहिले अर्थमन्त्रीको चर्चामा बर्षमान पुन पनि छन् ।

प्रकाशित : २९ असार २०७८, मंगलवार १३:१९