अबको अर्थमन्त्री को ?



काठमाडाैं । सर्वोच्च अदालतको परमादेश बमोजिम आज (मङ्गलवार) प्रधानमन्त्रीको शपथ लिने तयारीमा गरेका छन् । चार पटक प्रधानमन्त्री भइसकेका देउवा साँझ पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन ।


यो संगै नयाँ अर्थमन्त्रीको समेत चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेपाली कांग्रेस नेताहरु पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र डा. मिनेन्द्र रिजाल, उद्योगपति विनोद चौधरी, पूर्व अर्थमन्त्री डा. रामशरण महत, डा. प्रकाशशरण महत दौडमा छन् । यता माओवादीले अर्थमा दाबी गरेका कारण अहिले अर्थमन्त्रीको चर्चामा बर्षमान पुन पनि छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

निर्माण व्यवसायी सिंहसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

निर्माण व्यवसायी महासंघका अध्यक्ष रबी सिंहसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

कोरोना संक्रमितको संख्यामा निरन्तर बृद्धि

काठमाडाैंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा

उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

प्रकाशित मिति २०७८ असार १ देखि