नेशनल लाइफ इन्स्योरेन्सका संचालक शाहले दिएको राजीनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेशनल लाइफ इन्स्योरेन्सका संचालक शाहले दिएको राजीनामा स्वीकृत



काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्सका संचालक राजिव विक्रम शाहले दिएको राजीनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको असार ८ गते सम्पन्न बैठकले संस्थापक समूहबाट निर्वाचित सञ्चालक राजिव विक्रम शाहले दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव प्रताप मान श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : ३० असार २०७८, बुधबार ११:२२