नेपाल आयल निगममा १७ जना कर्मचारी माग



काठमाडाैं । नेपाल आयल निगमले १७ जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ तहदेखि ६ तहसम्मका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । निगमले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि विभिन्न तहमा १७ कर्मचारी कर्मचारी माग गरेको हो ।

निगमले तह ६ मा अन्तर्गत ७ जना सहायक प्रबन्धक माग गरेको छ । तह ५ मा अन्र्तगत ३ जना बरिष्ठ सहायक र तह ४ अन्र्तगत एक जना मेकानिकल मिस्त्री माग गरेको छ । निगमले तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटर माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुलाई सूचना प्रकाशन भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनको अवधिमा आवेदन दिन सकिने जनाएको छ । अनलाइन मार्फत आवेदन दिन सकिने निगमले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि