जनरल इन्स्योरेन्सको रिक्त सञ्चालक पदमा अग्रवाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जनरल इन्स्योरेन्सको रिक्त सञ्चालक पदमा अग्रवाल नियुक्त



काठमाडौं । जनरल इन्स्योरेन्सको सञ्चालक पदमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । संस्थापक शेयरधनी अग्रवाल कम्पनीको रिक्त सञ्चालक पदमा नियुक्त भएकी हुन् ।

यस अघिका सञ्चालक दिपेन्द्र अग्रवालले दिएको राजीनामा स्वीृकृत गर्दै कम्पनीले साउन १ गते मिता मुरारका अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

प्रकाशित : ३ श्रावण २०७८, आईतवार १२:०५