राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री विश्व पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री विश्व पौडेल नियुक्त



काठमाडौं । मन्त्री परिषदले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गरेको छ । यसअघि उनी योजना आयोगकै तत्कालिन उपाध्यक्ष डा स्वर्णीम वाग्लेको सल्लाहकारको भूमिकामा काम गरिसकेका छन् ।

मंगलबार बसेको मन्त्री परिषद बैठकले पौडेललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । केपी ओली नेतृत्वको सरकार बहिर्गमन भएसँगै योजना आयोग पनि पदाधिकारी विहिन भएको थियो ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलवार १८:०१