मुख्य समाचार

सहकारीकर्मीहरुलाई कोभिड -१९ विरुद्धको खोप



ललितपुर । बहुउद्देश्यीय सहकारी संघ ललितपुरले सहकारीकर्मीहरुलाई कोभिड -१९ विरुद्धको भेरोशिल लगाउने व्यवस्था गरेको छ ।

संघका अध्यक्ष शरद महर्जनले सहकारी क्षेत्रपनि संवेदनशील भएको हुनाले यथाशीघ्र बहुउद्देश्यीय संघमा नाम टिपाएर खोप लिन सबै सहकारीकर्मीहरुलाई आग्रह गरेका छन् । खोप लगाउन इच्छुक सहकारीकर्मीले संघमा सम्पर्क राख्न अनुरोध गरेकाे छ।

प्रकाशित : १७ श्रावण २०७८, आईतवार १५:३९