जनकल्याण साकोसका सुतिहार उत्कृष्ट व्यवस्थापक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

जनकल्याण साकोसका सुतिहार उत्कृष्ट व्यवस्थापक



काठमाडाैं । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. दुहबी, सुनसरीका व्यवस्थापक मनोज कुमार सुतिहार प्रदेश न १ को उत्कृष्ट व्यवस्थापक छनोट भएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, नेफ्स्कुनको ३४ औं स्थापना दिवसको अवसरमा उनिलाई उत्कृष्ट व्यवस्थापकमा छनोट गरिएको हो ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार ११:४४