उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ सम्म लम्बियो, फेरिए यी नियम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ सम्म लम्बियो, फेरिए यी नियम



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार भदौ ९ गतेदेखि लागू हुने गरी भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । राति ८ बजेदेखि सवारीसाधन चलाउन नपाइने नियम भने हटाइएको छ । राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियम भने तत्कालका लागि हटाइएको छ ।

प्रकाशित : ८ भाद्र २०७८, मंगलवार १५:४५