नेप्सेका सिईओ साउदले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेका सिईओ साउदले दिए राजीनामा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

उनले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएकाे बताएका हुन् । उनले पत्रकार सम्मलेनमा दिउसो अर्थ मन्त्रालय पुगेर राजीनामा दिएकोजनाकारी दिए।

उनलाई अर्थमन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टकरण सोधेको थियो । उनी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाको परिवारले सर्वोत्तमको गोल्डेन सेयर पाएको आरोप लागेको छ ।

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि नैतिकताका आधारमा नेप्से सिईओ साउदले राजीनामा दिका हुँन ।

प्रकाशित : ८ भाद्र २०७८, मंगलवार १७:२६