प्रभु म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने



काडमाडाैं । प्रभु म्युचुअल फण्डले ‘प्रभु स्मार्ट फण्ड’ नामक नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ ।

फण्डले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई ‘प्रभु स्मार्ट फण्ड’ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

फण्डले ‘प्रभु स्मार्ट फण्ड’ नामक सामुहिक लगानी कोष सञ्चालनमा ल्याउनको लागि बोर्डमा साउन २५ गते निवेदन दिएको हो । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । योजनाले बोर्डबाट स्वीकृति पाएपछि उक्त इकाई निष्कासन गर्नेछ ।

प्रकाशित : १२ भाद्र २०७८, शनिबार १४:०१