नेप्सेमा १२ लाख कित्ता शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा १२ लाख कित्ता शेयर सूचीकृत



काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बिबहिबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेययर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ प्रतिशत बोनस बापतको १२ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीको जेठ २८ गते सम्पन्न भएको १९ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

प्रकाशित : १७ भाद्र २०७८, बिहीबार १५:४७