गोकर्णेश्वरमा बाको सम्झना (फोटो कथा) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

गोकर्णेश्वरमा बाको सम्झना (फोटो कथा)



आज कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन।  आजको दिन हिन्दु धर्मालम्बीहरुका लागी विशेष दिन हो। 

आज विशेष गरी आफ्ना बाबा हुनेहरूले बाबा सम्मानमा बाबाको मुख हेर्ने मिठा परिकार बनाएर खान दिने टाढा टाढा रहेको बाबा छोरा छोरीहरू समेत भेटघाट गर्ने गर्दछन्।  यसै गरी दिवङ्गत बुबाको लागी धार्मिक स्थलमा पूजा आज गरी पिण्ड चढाई सम्झने गर्दछ।  


काठमाडौँको वाग्मती नदीको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा विशेष मेला लाग्ने गर्दछ।  उक्त पवित्र स्थलमा आफ्ना दिवङ्गत बुबाको सम्झेर पूजा पाठ गर्ने हरुको भिड नै लाग्ने गर्दछ।  हेरौं केहि तस्विर हरु :

प्रकाशित : २२ भाद्र २०७८, मंगलवार १७:०६