दीर्घरोगीलाई मासिक ५ हजार भत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

दीर्घरोगीलाई मासिक ५ हजार भत्ता



काठमाडाैं । सरकारले चालु खर्च अन्तर्गतका बैठक भत्ताहरूमा खर्च कटौती गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक विधयक प्रस्तुत गर्दै सो बापत उभ्रिएको ५ अर्ब कोभिडमा खर्च गरिने बताएका हुँन ।

यसैगरी मिर्गौला तथा मेरुदण्डका दीर्घरोगीलाई ५ हजार रूपैयाँ भत्ता दिइने भएको छ ।

विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा वलिदान गर्ने परिवार (शहीद) लाई जीवनवृत्तिस्वरूप मासिक ३ हजार प्रदान गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १६:२९