अनलाइन सञ्चारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

अनलाइन सञ्चारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन



काठमाडाै । सरकारले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गर्ने भएको छ ।

सरकारले पत्रपत्रिका, रेडियो र टेलिभिजनजस्ता सञ्चारमाध्यमलाई वर्गीकरण गरेर लोककल्याणकारी विज्ञापन दिँदै आएको छ । अब सरकारले अनलाइन सञ्चारमाध्यमलाई पनि यस्तो ब्यवस्था गर्न लागेको हो ।


सरकारले आज जारी गरेको बजेटको प्रतिस्थापन विधेयकले यस्तो ब्यवस्था गरेको हो ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १८:४९