१४ हजार नमुना परीक्षण गर्दा १५ सय संक्रमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

१४ हजार नमुना परीक्षण गर्दा १५ सय संक्रमित



काठमाडाैं । पछिल्लो २४ घण्टामा मुलुकमा १५६२ जना कोभिड संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मंगलबार कोभिडको कारण थप १९ जनाको मृत्यु भएको छ । १५८९ जना निको भएका छन् ।

मंगलबार संक्रमण दर १०.८१ प्रतिशत छ । तर, देशव्यापी औषत संक्रमण दर १९.३ प्रतिशत छ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १६:४८