नेप्से ४०.२६ अंकले घट्यो,५ अर्ब ३५ करोड ८० लाख बराबरको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

नेप्से ४०.२६ अंकले घट्यो,५ अर्ब ३५ करोड ८० लाख बराबरको कारोबार



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार राताम्मे भएको छ । आज नेप्से ४०.२६ अंकले घटेर दुई हजार ८ सय ८९ दशमलब ३ विन्दुमा पुगेको हो । त्यस्तै, ५ अर्ब ३५ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार १५:०९