सानिमा लाइफद्धारा १ करोड ३४ लाख दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा लाइफद्धारा १ करोड ३४ लाख दाबी भुक्तानी



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ ।

कम्पनीको महेन्द्रनगर शाखाले १ करोड ३४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले कागजी प्रक्रिया पुरा गरेको सोही दिन भित्र एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहीबार १८:३०