सुनको मूल्य तोलामा १४ सय रूपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सुनको मूल्य तोलामा १४ सय रूपैयाँले घट्यो



काठमाडौं । आज सुनको मूल्य तोलामा १४ सय रूपैयाँको गिरावट आएको छ । हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो ।

आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय निर्धारण गरिएको छ । हिजो ९० हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ८८ हजार ६५० मा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी ३० रूपैयाँले घट्दै प्रतितोला १ हजार १७० रूपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार १२:४०