यसरी मनाइयो सातौँ सविधान दिवस (फाेटाेफिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

यसरी मनाइयो सातौँ सविधान दिवस (फाेटाेफिचर)



काठमाडाैं । सातौँ सविधान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएकाे छ ।

संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना भएकाे विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे उपस्थिती रहेकाे थियाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका थिए ।

प्रकाशित : ३ आश्विन २०७८, आईतवार १८:३९