सहकारीको नाममा जनता ठग्ने ठगहरुकै सम्पतिबाट अशुल गरेर बचत फिर्ता गराैं- सुवाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीको नाममा जनता ठग्ने ठगहरुकै सम्पतिबाट अशुल गरेर बचत फिर्ता गराैं- सुवाल



काठमाडाै । सांसद प्रेम सुवालले सहकारीको नाममा भएको ठगीलाई रोक्न सञ्चालकहरुकै सम्पतिबाट अशुल उपर गर्नु पर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सुवालले बचत तथा ऋण सहकारीको नाममा जनताको अर्बाै रुपैयाँ ठगी गर्ने ठगहरुकै सम्पतिबाट अशुल गरेर जनताको बचत फिर्ता गराउनु पर्ने बताए।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार ११:४७