काठमाडौंको पीडा, खाल्डोमा खस्छन् सवारी साधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

फोटो फिचर

काठमाडौंको पीडा, खाल्डोमा खस्छन् सवारी साधन



कोटेश्वरमा वा २ ज ८८७ नम्बरको ट्याक्सी नालीमा खस्यो भने खुमल्टारमा प्रदेश ३ –०१ ०२३ च २१२०नम्बरको कार सडक नजिकको खाडलमा पसेको थियो । चालक सामान्य घाइते भए ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार १८:४२