साइकल सिटीको दुर्दशा (फोटो कथा) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

फोटो फिचर

साइकल सिटीको दुर्दशा (फोटो कथा)



‘साइकलमैत्री’ सहर ललितपुरको सडकको हालत यी तस्बिरहरूले देखाउँछन् । अव्यवस्थित पार्किङ, जताततै फ्याँकिएका फोहोर र खाल्टाखुल्टीले साइकल लेनको बिजोक भएको छ ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार २२:१७