फोटो फिचर

दसैंमा गाउँघर, खुल्यो बसको अग्रिम टिकट (फोटो फिचर)



दसैंका लागि लामो दूरीको बसको अग्रिम टिकट खुलेसँगै सोमबार बिहान गोंगबुस्थित नयाँबसपार्कको टिकट काउन्टरमा टिकट काट्न भीड लागेको छ । सरकारले सोमबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

तस्बिर : न्युज कारखाना

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १२:१५