टीभीएस एनटोर्क किन्नेको संख्या ५० हजार पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

टीभीएस एनटोर्क किन्नेको संख्या ५० हजार पुग्यो



काठमाडौं । नेपालमा टिभिएसको एनटोर्क स्कुटर किन्नेको संख्या ५० हजार पुगेको छ । टीभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो तथ्यांक सार्वजनिक गरेको हो ।

कम्पनीले यही उपलक्ष्यमा सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गर्ने भएको छ । राइड असोज १६ गते नक्सालको टिभियस शोरूमदेखि धुलिखेलको मिराबेल रिसोर्टसम्म हुनेछ । सन् २०१८ मा टीभीएस एनटर्क १२५ पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको नेपाल भित्रिएको थियो ।

प्रकाशित : १४ आश्विन २०७८, बिहीबार १९:४५