यमपञ्चक : कला प्रदर्शनसहित कुकुर पूजा (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

फोटो फिचर

यमपञ्चक : कला प्रदर्शनसहित कुकुर पूजा (फोटो फिचर)



बुधबार काग र कुकुर तिहार एकै दिन परेको छ । भक्तपुरको सानो ठिमीस्थित नेपाली सेनाको भैरव वाहन गुल्ममा कला प्रदर्शनसहित कुकुर पूजा गरिएको छ ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार १२:४०