ललितपुरमा हुँदैछ छठको तयारी (फोटोपिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

ललितपुरमा हुँदैछ छठको तयारी (फोटोपिचर)



ललितपुरमा जल र सूर्यको आराधना गरेर मनाइने छठपर्वको रौनक देखिएको छ । केही बर्षअघिसम्म तराई र राजधानीको सिमित ठाँउमा मनाइनेयो पर्व पछिल्ला वर्षहरुमा राजधानीका सबैजसो नदि र पोखरीमा मनाउन थालिएको छ ।

बुधबार साँझ नदि किनारमा अस्ताउदो सूर्यलाई जल चढाएर पुजा गरिन्छ । विहीबार विहान उदाइरहेको सूर्यलाई पुजा गरेपछि छठ पूजा समाप्त हुन्छ । यसै क्रममा ललितपुरको वागमती र नख्खु नदि किनारमा छठको तयारी तिब्र गतिमा भइरहेको तस्विरहरु :

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार १३:१४