छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो(फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो(फोटो फिचर)



छठ पर्वका व्रतालुसहितले बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । बुधबार रातभर जाग्राम बसेर भोलि बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समान गरिन्छ । याे तस्बिर काठमाडाैँका व्रतालुकाे हाे ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार १९:४४