तस्बिरमा हेनुहोस् हरिबोधनी एकादशी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

फोटो फिचर

तस्बिरमा हेनुहोस् हरिबोधनी एकादशी



आज हरिबोधनी एकादशी । कात्तिक शुक्ल एकादशीमा विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गर्ने र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइएको छ । बुढानिलकण्ठमा एकादशीको रौनक यस्तो रह्यो । तस्बिर : न्युज कारखाना

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार १३:१७