पञ्चशील सहकारीले गर्‍यो स्वास्थ्य सामग्री सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

पञ्चशील सहकारीले गर्‍यो स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । ललितपुरको पूर्णचण्डीमार्गमा  केन्दीय कार्यालय रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वास्थ्य सामग्री सहयोवग गरेको छ । 

सहकारीले भक्तपुरको आदर्श भेलुखेलमा रहेको शारीरिक अशक्तता भएका बालबालिकाहरूको हेरचाह गर्दै आइरहेको सत्प्रयास नेपाल नामक संस्थालाई आधुनिक फिजियोथेरापि मेसिनसहित स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको हो । 
 

प्रकाशित : १ मंसिर २०७८, बुधबार १८:१६