माछापुच्छ्रे बैंकले सुरु गर्‍यो सहकारी डेबिड कार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो सहकारी डेबिड कार्ड



काठमाडाैं । माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेको छ । बैंकले श्रमज्योती बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा डेबिड कार्डको सुरुवात गरेको हो ।

डेबिड कार्ड सुरु गरेपछि सहकारीका ग्राहक लाभान्वित हुने बैंकले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सुरु गरेको सहकारी संस्थासँगको सहकार्य सम्झौता विद्युत प्राधिकरणकै प्राङ्गणमा सम्पन्न भएको हो।

प्रकाशित : ७ मंसिर २०७८, मंगलवार ११:१०